आधुनिक अमेरिकाको आर्थिक कार्यक्रम क्लिन्टोनोमिक्सको चिरफार

दामोदर के.सी,काठमाडौं: अमेरिकाको पूर्व राष्ट्रपति विल किलिन्टन दुई कार्यकाल जनवरी१९९३ देखि २००१ सालमा अमेरिकाको खस्किदो आर्थिक अबस्थालाई मजबुद गर्न बिकाश गरेको आर्थिक कार्यक्रम जसलाई विल किलिन्टनको किलिन्टन र इकोनोमिक्स (अर्थशास्त्र)को नोमिक्सलाई एक आपसमा मिलाएर बनेको आधुनिक अमेरिकाको आर्थिक प्रशासनिक कार्यक्रमलाई क्लिन्टोनोमिक्स भनिएको हो।

अमेरिकामा आर्थिक कार्यक्रमको विकासमा विभिन्न चरणहरुमा बिभिन्न आर्थिक कार्यक्रमको नाम दिइएको पाइन्छ। जस्तोकी रोनाल्ड रिङगनको आर्थिक कार्यक्रमलाई रिङ्गनोमिक्स र जर्ज बुस तथा ट्रम्प को पनि आआफ्नै इकोनोमिक्सका सिद्धान्तहरु बिकास भएको पाइन्छ।जब किलिन्टन राष्ट्रपति चुनिनुभन्दा पहिले अर्थतन्त्रमा देखिएको समस्यालाई सुधारगर्ने अभिप्रायले सुरुगरिएको आर्थिक सुधारको नामनै क्लिन्टोनोमिकस हो।

अमेरिकाको अर्थव्यबस्था सवल बनाउनको लागि रिङगनोमिक्स मार्फत अमेरिकन धनाइ्डे बर्गलाई लक्षित गरि ब्याजदर घटाउने र कर कटौति गर्ने प्रमुख निति लिएका हुनाले त्यस बेलाको अर्थतन्त्र धर्मराएको थियो। यसको प्रभाबले अमेरिकामा २० मिलियन नागरिक बेरोजगार बन्न पुगे भने लगभग २६ मिलियन भन्दा धेरै अमेरिकन नागरिकहरु भोकमारीको शिकार नजिक पुगे। त्यसैगरि रिङ्गनको पालामा स्टक मार्केट नराम्ररी गिरावट भयोन र जज बुसको पालामा पनि अमेरिकामा ठुलो मन्दी आयो।

यसरी अमेरिकाको आर्थिक वृद्धिदर, जिडिपी कमश घट्दै गइराखेको, बेरोजगारी बढ्दै गइराखेको र देशको कुल आए घट्दै गइराखेको परिपेक्क्षमा राजनितिक तथा विकाशको रणनितीहरुमा राम्रो दख्खल भएका विल किलिन्टनले आफ्नो आर्थिक कार्यक्रम मार्फत आर्थिक सुधारका प्रणेता बनेका थिए।

किलिन्टोनोमिक्सका प्रमुख आर्थिक आधार उपलब्धिहरू यसरी बुदागत गर्न सकिन्छ।
– निजी लगानिकर्ताहरुलाई प्रोत्साहन गर्न व्याजदर घटाउने र अमेरिकी विलिनियरहरुलाई कर बढाउने।
– मानब पूजीमा शिक्षा तथा रिसर्च मार्फत लगानि गर्ने।
– कर सुधारका कार्यक्रम मार्फत बजेट घाटा ५ बर्षमा $ 500 विलियनबाट $ २२५ विलियनमा झार्नु।
– करको आय १७.0%, जिडिपी १५ बाट २०% पूर्याउने।
– रक्षा खर्च 4.३% लाई घटाएर बिकाशमा लगाएर जिडिपी बढाउने।

बास्तबमा, किलिन्टोनोमिक्स अमेरिकाको आर्थिक सुधारको अभ्यासमा अब्वल सावित भएको देखिएता पनि आलोचित रहित हुन भने सकेन। यसलाई आलोचकहरुले NAFTA को स्थापना रखुल्ला बजारनिति अपनाइ देशको सम्रह अर्थतन्त्र धरासाही बनाएको कुरा उल्लेख गरेको पाइन्छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago