फाइल फोटो
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प, बाढी, पहिराे लगायतका विपद्मा गैरआवासीय नेपाली संघको सहयोग सराहनीय रहेको बताएका छन्।
बिहीबार नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार कार्यक्रमलाई सम्बाेधन गर्दै विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना महामारीकाे वैदेशिक रोजगारीमा रहेका २ लाख नेपालीलाई सहयोग गरेको बताएका हुन्।
उनले सरकारले वैदेशिक रोजगारी बचत पत्र निष्कासन गरेको छ। गैरआवासीय नेपाली नागरिकलाई सहज बनाउन नेपालमा डलर खाता खोल्ने तयारी रहेको समेत बताए। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलगायतकाे सहभागिता रहेकाे थियाे।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…