काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको बताएका छन् । शर्माले एसपीपीकाबारे नेपालले अमेरिकालाई ’नो थ्याङ्स’ भन्नुपर्ने बताएका हुन् । आज सामाजिक सञ्जालमा ट्विट गर्दै शर्माले कांग्रेसको धारणा पनि यही बन्ने र कांग्रेस नेतृत्वको सरकारले यही धारणाको प्रतिनिधित्व गर्ने बताए ।
उनले लेखेका छन्, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – No, Thanks… एसपिपी हामीलाई स्विकार्य छैन ! `काँग्रेसको धारणा यहि बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यहि धारणा प्रतिनिधित्व गर्नेछ l हामी साझा ढंगले प्रष्ट छौं- समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य !’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…