छत्रदेवको प्रमुखमा कांग्रेसका चन्द्रमान श्रेष्ठ, उप-प्रमुखमा एमालेकी मनी पन्थी विजयी

ौनेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार दिपक पन्थीलाई १ सय ८३ मतले पछी पार्दै अध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ७ हजार चारसय ७ मत ल्याउँदा पन्थीले ७ हजार दुईसय २४ मत पाउन सफल भए ।

अध्यक्ष जितेका श्रेष्ठ नेपाली कांग्रेसको जिल्ला सदस्य, जिल्ला उपसभापती, जिल्ला विकास समिती सदस्य हुँदै हाल महाधिवेशन प्रतिनिधी छन् । अर्घाखाँचीका अन्य स्थानियतहमा मतगणनाको अवस्था हेर्दा कांग्रेस कमजोर देखिएपनी छत्रदेवमा विजय हुँदा कांग्रेस कार्यकर्ता खुशी भएका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो ।

यस्तै उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार मनी पन्थी ७ हजार ५ सय १९ मतका साथ विजयी भएकी छिन् । नेपाली कांग्रेसका उम्मेद्वार ईन्दिरा भुसाललाई २ सय ८४ मतले पछी पार्दै पन्थीले जित हात पारेकी हुन् । भुसालले ७ हजार दुईसय ३५ मत ल्याएकी थिईन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago