काठमाडौँ: भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार १० हजार २०६ मत गन्दा नेकपा माओवादीका रेणु दाहालले ३५७८ मत प्राप्त गरेकी छन् ।
उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । सुवेदीले ३५७५ मत पाउका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ४०४३ मतका साथ अग्र स्थानमा छन् भने राप्रपाका हिमाल गुरुङले २८१६ मतका साथ पछ्यारुहेका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…