काठमाडौं: काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम राखेका छन् ।
हालसम्म १२ हजार ६१५ मतगणना भएको छ । बालेनका पक्षमा ४ हजार ७६२ मत प्राप्त भएको छ । एमालेका केशव स्थापितले २ हजार ५३१ मत प्राप्त गरेका छन् ।
काग्रेसकी सिर्जना सिंहले २ हजार २६९ मत पाएकी छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…