काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री एवम् चर्का भाषण गरेर चर्चामा आउन रूचाउने गगन थापाको निर्वाचन क्षेत्रमा काँग्रेसको गढ नेकपा (एमाले)ले भत्काएको छ ।
गगनलाई चक्मा दिंदै एमालेले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा जित हासिल गरेको हो । वडा अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठसहित सदस्यहरु विजयी भएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने यो वडाको जितले आगामी संसदीय निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । २०७४ को संसदीय निर्वाचनमा एमालेका युवा नेता एवं नेपालका चर्चित परराष्ट्रविद् डा. राजन भट्टराईलाई गगनले झिनो मतले जितेका थिए ।
त्यति मात्र होइन, मन्त्री समेत बनिसकेका थापाप्रति आफ्नै क्षेत्रका मतदाताहरु सन्तुष्ट छैनन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…