एमसीसीको विरोधमा उपत्यकाभर उत्रिएका ७७ जना प्रदर्शनकारी पक्राउ

काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रेका ७७ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले उपत्यकाभर हालसम्म ७७ जना पक्राउ परेको जानकारी दिए । बुधबार राप्रपाका २१ भ्रातृ संगठन, अन्य ६ दल, माओवादी केन्द्रको भ्रातृ संगठनसहितले संसद भवन स्थल बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

 

बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीले ढुंगामुडा गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरवितर पार्दै विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago