काठमाडाैँ – युनाइटेड हाेम केयर सर्भिसद्वारा आयाेजित सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका आस्था राउतलाई त्यहाँकाे अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएकाे छ।
अंग्रेजी नयाँवर्षकाे अवसरमा अमेरिकाकाे पेन्सिलभिनिया राज्यकाे ल्यानक्यास्टरमा आयाेजना हुन लागेकाे न्यू इयर म्यूजिक नाइटमा सहभागी हुन त्यहाँका लागि उडेकी राउतलाई त्यहाँस्थित ड्यालस अध्यागमनले फिर्ता पठाएकाे हाे ।
स्राेतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हाे।
अमेरिकामा सांकृतिक कार्यक्रम तथा कन्सर्टहरू गर्नकाे लागि कामदार भिसा (वर्किङ भिसा) मै जानुपर्ने प्रावधान छ। अमेरिकी अध्यागमनका अनुसार यसका लागि पी वान भिसा आवश्यक पर्छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…