अविरल वर्षापछि पहिरो खसेपछि पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार खण्ड अवरूद्ध भएको छ। अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको यात्रुहरूले बताएका छन्। पहिरो पन्छाउने प्रयास भइरहेको छ।
पहिरो खसेर सडकमा लेदो र गेग्रानसमेत जमेकोले सवारी साधन आवागमन हुन सकेका छैनन्। यात्रुहरू गन्तब्यमा जान सकेका छैनन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…