प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशनको तयारी पुरा

जापान । जापानमा नेकपा (एमाले) निकट प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशनको तयारी पुरा भएको बताइएको छ। कार्यक्रम सम्पन्न गर्नका लागि यस अघि नै सुवास रुपाखेति संयोजक, नरेश राई उप- संयोजक र कुमार अधिकारी सचिव सहित अन्य सदस्य रहने गरि अधिवेशन आयोजक समिति निर्माण भएको थियो।

अधिवेशन आगामी जुन २६ तारिक आईतवार नायोया स्टेशन बाट पैदल २ मिनेटमा पुग्ने 〒450-0002 , Room 101, 1st basement floor, 3-15-9 Meieki, Nakamura-ku, Nagoya मा दिनको २ बजे बाट शुरु हुने आयोजक समिति उप – संयोजक नरेश राईले बताए । अधिवेशनको लागि सबै प्रतिनिधीहरुलाई जानकारी गराई सकिएको र कार्यक्रममा अतिथि एवं प्रमुख अतिथिहरुलाई पत्राचार गरि निमन्त्रणा गरि सकिएको प्रवाशी नेपाली मञ्च नागोया चौथों अधिवेशन आयोजक समितिका सचिव कुमार अधिकारीले जानकारी गराए। कार्यक्रममा प्रमुख अतिथि नेपाली प्रवासी मञ्च पूर्वि एशिया क्षेत्रिय महादेशिय कमिटिका संयोजक डा सरोज कँडेल रहने बताइएको छ।

कृयाशिलताका कारण प्रवाशी नेपाली मञ्च,  नागोया क्षेत्रिय समिति केन्दिय समिति जापानमा नै चासो र चर्चामा रहने गरेको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago