बिर्तामोड , बिर्तामोड नगरपालिकाको मतगणनामा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।
वडा नं १ मा पछि परेको गठबन्धनले वडा नं १० को मतगणना शुरु गर्दा समेत मत बढाउन सकेको छैन । वडा नं १० मा पनि एमालेले नै अग्रता लिइरहेको छ । दुईवटा वडाको २२७८ मत गन्दा मेयरमा एमालेले १०४२, कांग्रेसले ७३० , राप्रपाले २०४ , उपमेयरमा एमालेले १०१४ , माओवादीले ४४५ , राप्रपाले २७६ मत ल्याएको छ । त्यस्तै वडाध्यक्षमा एमालेले ९७६ , कांग्रेसले ७९४ र राप्रपाले २०४ मत ल्याएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…