बिर्तामोड , अवरुद्ध भएर सुचारु भएको बिर्तामोड नगरपालिकाको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ ।पछिल्लो मतपरिणाम अनुसार वडा नं १ को २०५१ मत गन्दा
मेयरमा एमालेले ९६९, नेपाली कांग्रेसले ६७० र राप्रपाले १८८ मत पाएको छ । त्यस्तै उपमेयरमा एमालेले ९४५ ,माओवादीले ४०४ र राप्रपाले २५४ मत ल्याएको छ । त्यसैगरी वडाध्यक्षमा एमालेले ९०२ , कांग्रेसले ७३० र राप्रपाले १९३ मत ल्याएको छ । गएरातिदेखि अवरुद्ध भएको मतगणना केहीबेर अघिबाट सुचारु भएको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…