झापा , नेकपा एमालेले गौरादह नगरपालिका वडा नं १ मा प्यानलै जितेको छ ।
नेपाली कांग्रेसका इन्द्र गौतमलाई पराजित गरी वडाध्यक्षमा नगेन्द्र भण्डारीसहित पुरै प्यानल एमालेले जितेको हो । भण्डारीले १९९३ र उनका प्रतिद्वन्द्वी गौतमले १७३१ म्त ल्याएका छन् । भण्डारी निवर्तमान वडाध्यक्ष हुन् ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…