झापा ,राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा खाता खोलेको छ ।
उसले हल्दिबारी १ मा वडाध्यक्षसहित पुरै प्यानल जितेको हो । निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै हल्दिबारी १ गोलधापमा राप्रपाका तर्फबाट वडाध्यक्ष देवीबहादुर थापा विजयी भएका छन् ।
त्यस्तै वडा सदस्यमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा शिवाकोटी र रुपादेवी रसाइली विजयी भएका छन् । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देनले फराकिलो मतान्तर कायम राखेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…