झापा , झापाको कनकाई नगरपालिका वडा नं १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कनकाई नगरपालिका वडा नं. ८ को अन्तिम मतपरिमाण अनुसार नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दिएका लिलाबहादुर कटुवालले ९१८ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर कटुवाललाई ५२ मत अन्तरले हराएका हुन् । प्रेमबहादुरले ८६६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महिला वडा सदस्यमा कांग्रेसकै रिता उप्रेती १०२३ मत ल्याएर विजयी भएकी छन् । दलित महिला सदस्यमा एमालेकी कविता बिक ९२४ , खुल्ला सदस्यमा एमालेकै बलभद्र ढुङ्गेल र भक्तबहादुर बिष्ट क्रमश ९३५ र ९१४ मत ल्याएर विजयी बनेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…