काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झण्डै दोब्बर मत ल्याएका छन्।
बालेनले ४ हजार १३९ मत ल्याउँदा एमालेका स्थापितले २ हजार १४८ मत ल्याएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भने तेस्रो स्थानमा छिन्। उनले १ हजार ९३४ मत ल्याएकी छन्।
काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना जारी छ।
अहिले महागरका वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को गणना भइरहेको छ। गणना भएका सबै वडामा बालेनकै अग्रता रहेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…