पाल्पा । निस्दी ३, झिरुबासमा नेकपा एमालेका नविन्द्र थापा सोतीको प्यानल विजयी भएको छ । यस्तो छ निस्दी गाउँपालिका वडा नम्बर ३, झिरुबासको अन्तिम मत परिणाम ।
गापा अध्यक्षतर्फ सुर्य = १,०२०, रुख = ३९३
गापा उपाध्यक्षतर्फ सुर्य = १०२९, हासिया हथौडा = ८१
वडातर्फ सुर्य अध्यक्ष = १,०२२
महिला सदस्य = १,०२९
दलित महिला सदस्य = १,०३२
खुला सदस्य १ = १,०२४
खुला सदस्य २ = १,०२५
वडातर्फ / रुख
अध्यक्ष = ३९९
महिला सदस्य = ३९६
दलित महिला सदस्य = ३९१
खुला सदस्य १ = ३९३
खुला सदस्य २ = ३९०
काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…
काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…
जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…
प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…
काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…