पाल्पा, १ जेठ । रामपुर नगरपालिका वडा नम्बर ९ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी भएको छ ।
रामपुर ९ मा नेपाली काङ्ग्रेसका अध्यक्ष उमेदवार डिल बहादुर राना सहितको प्यानल बिजयी भएको हो । रानाले ७६८ ल्याउदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नेत्र बहादुर गाहाले ६८६ मत ल्याउनुभयो ।
त्यसैगरी, महिला सदस्यमा सुन कुमारी रुचालले ७५६ मत दलित महिला सदस्यमा भगवती सुनारले ७६० मत, खुला सदस्यमा तिल बहादुर गाहाले ७५५ मत र नारायण प्रसाद पोखरेलले ७५४ मत ल्याउनुभएको छ । नेकपा एमालेका महिला सदस्यको ६८७ मत दलित महिला सदस्यको ६८५ मत, खुला सदस्य क्रमशः ६८४ मत र ६७० मत आएको छ । नगरपालिकामा मुख्य प्रतिस्पर्धा नेपाली काङ्ग्रेस र नेकपा एमालेको रहेको छ । वडा नम्बर ९ मा कुल २१४४ मत मध्ये १४८१ मत खसेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…