पाल्पा, १ जेठ ।
रम्भा गाउपालिका पाल्पामा पुन: मतदानको माग गरेका छन । गठबन्धन दलहरुले आइतबार एक बिज्ञप्ति जारी गर्दै पुन मतदानको माग गरेका हुन । मतगणनाका क्रममा ७४ फर्जी मतपत्र भेटियेको बिज्ञप्तिमा उल्लेख छ । यस्तै बैकल्पिक बत्तिको ब्यवस्था नगरेको, गणना स्थलमा एकलौटी गरिएको आरोप लगाएका छन । मतगणना कार्यमा रहेका कर्मचारीलाई बिभागिय कारबाहीको गर्नुपर्ने बिज्ञपतिमा उल्लेख छ ।
हेरौ बिज्ञप्ति ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…