दैलेख भैरवी गाउँपालिका-४ मा स्वतन्त्र उम्मेदवार शर्मा निर्वाचित

२०७९, १ जेष्ठ आईतवार ११:५०

दैलेख: भैरवी गाउँपालिका-४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार चक्र प्रसाद शर्मा निर्वाचित भएका छन् । उनले ५ सय ८० मत प्राप्त गर्दै विजयी भएको भैरवीका निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए।
सो वडामा नेपाली कांग्रेसका कमल बहादुर थापाले ४ सय ३८ र माओवादी केन्द्रका दीपक विकले ७१ मत प्राप्त गरेका छन् ।

Comments

ताजा खबर