बालेन शाह ९०० मतले अगाडि

२०७९, १ जेष्ठ आईतवार १०:३७

आइतबार ५ हजार ९ सय ८३ मत गणना गर्दा उनले २ हजार ७१ मत प्राप्त गरेका छन्। जबकी उनको निकट प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११६४ मत प्राप्त गरेका छन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६ मत प्राप्त गरेकी छिन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु