साताको दुई दिन बिदा आजदेखि नै लागू

२०७९, १ जेष्ठ आईतवार ०९:५०

काठमाडौँ: आजदेखि सातामा दुई दिन बिदा लागू भएको छ । साताको दुई दिन बिदा आजदेखि नै लागू भएको हो ।

शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार साढे ९ बजेदेखि अपराह्न साढे पाँच बजेसम्म हुनेछ ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म रहने जनाएको छ । पेट्रोलियम पदार्थको खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु