इनरुवा नगरपालिकामा नेपाली कांग्रेसको अग्रता

२०७९, १ जेष्ठ आईतवार ०८:४९

सुनसरी – सुरसरीको इनरुवा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

इनरुवा नगरपालिका प्रमुखमा केदार भण्डारीले ९८१ मत प्राप्त गरेका छन् ।

उनका निटतम प्रतिस्पर्धी एमालेका सरोजकुमार पोखरेलले ६५९ मत ल्याएका छन् ।

यस्तै जनतासमाजवादी पार्टीका दिलिपचन साहुले २ सय ३० मत ल्याएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु