कमल, झापाको कमल गाउँपालिका वडा न. १ मा कांग्रेसका वडाध्यक्षका उम्मेद्वार केदार कटुवालसहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।
आज बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार कटुवाल १७८६ मत ल्याइ बिजयी भएका हुन् । उनका प्रतिद्वंन्द्वी एमालेका उम्मेद्वारले १०६३ मत ल्याएका छन् ।
त्यसैगरी खुल्ला महिला सदस्यमा १६७५,दलित महिला सदस्य १६६०, खुल्ला पुरुष १६०९ र अर्का खुल्ला पुरूष सदस्यमा १५९५ मत ल्याई गठबन्धनको सिंगो टीम नै विजयी बनेको हो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…