कमल, झापाको कमल गाउँपालिका वडा न. १ मा कांग्रेसका वडाध्यक्षका उम्मेद्वार केदार कटुवालसहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।
आज बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार कटुवाल १७८६ मत ल्याइ बिजयी भएका हुन् । उनका प्रतिद्वंन्द्वी एमालेका उम्मेद्वारले १०६३ मत ल्याएका छन् ।
त्यसैगरी खुल्ला महिला सदस्यमा १६७५,दलित महिला सदस्य १६६०, खुल्ला पुरुष १६०९ र अर्का खुल्ला पुरूष सदस्यमा १५९५ मत ल्याई गठबन्धनको सिंगो टीम नै विजयी बनेको हो ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…