काठमाडौँ – का महानगरको पछिल्लो मत परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १२२८ मतसाथ अग्रता कायम राखेका छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७१ मतसाथ पछ्याइरहेका छन्।
गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन्।
पछिल्लो समय बालेन शाहले मतान्तर फराकिलो पार्दै लगेका छन्। उनले स्थापितलाई ३५७ मतले पछि पारेका छन्।
काठमाडौँका १, २, ३, ४ र ३२ वडाका मतगणनाका क्रममा शाहले अग्रता कायम राखेका हुन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…