सामुदायिक लघुवित्तको नाफासँगै बढ्यो इपीएस

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सामुदायिक लघुवित्त को नाफासँगै इपीएसमा आकर्षक सुधार आएको छ । यसअवधिमा खुद नाफा ४६१.८८% ले बढेर २ करोड ५८ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
गत वर्ष ५२ लाख ३० हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस कम्पनीले यो वर्ष ३ करोड ९७ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी १२.८६% ले बढेर ६ करोड १ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ५ करोड ३३ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा सामुदायिक लघुवित्तको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसाले बढेर ३९ रुपैयाँ १ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८८ पैसा छ ।
Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago