दोस्रो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरको यस्तो छ वित्तीय अवस्था

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावर १८ करोड ३ लाख ४८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनी असोज मसान्तसम्ममा पनि १० करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीमार्फत भने १३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । यता, कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले योजनाअनुसार नै काम गर्न सफल भएको जनाएको छ ।
शिव श्री हाइड्रोपावरबाट सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत् आयोजना (२२.२ मे.वा) ले जेठ १ गतेदेखि विद्युत् उत्पादन गर्न थालेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोष १६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ । यसअवधिमा यसले ९ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाा ४३ पैसा ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ०३ पैसा छ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago