नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष लागि तीन जनाको नाम सिफारिस भएको छ ।
धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश कुमार हमालको नाम अध्यक्षको लागि सिफारिस गरेको हो ।
छनौट समितिले सिफरिस गरेको ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषद्काे आगामी बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
अध्यक्षका लागि १५ जनाको आवेदन परेकोको परेको थियो । त्यसमध्येबाट छनौट समितिले दोस्रो चरणमा कार्ययोजना प्रस्तुतिकरण तथा अन्तरवार्ताको लागि ५ जनाको नाम छनौट गरेको थियो ।
पाँच जनाको लिस्ट परेका निरज गिरि र खगेन्द्र कटुवाल भने बोर्ड अध्यक्षको दौडबाट बाहिरीएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…