काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन- २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएकाे छ।
युवराज सफल र एकजना अर्को व्यक्तिले रविविरुद्ध मुद्दा पेस गरेकाे सर्वाेच्च अदालतका प्रवक्ता विमल पाैडेलले देश सञ्चारलाई जानकारी दिए।
प्रवक्ता पाैडेलका अनुसार उनीहरूले रविलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन र सांसद पद खारेज गर्न माग गरेका छन्।
संवैधानिक इजलासमा पेसी ताेकिएकाे छ। पुस ६ गतेका लागि पेसी ताेकिएकाे पाैडेलले जानकारी दिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…