गौरादहमा ट्याक्टरको ठक्करबाट ९ वर्षिय बालकको मृत्यु

झापा । आज साँझ गौरादहमा ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

साँझ ५ बजेतिर गौरादह १ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नं.को ट्याक्टरले सोही ठाउँका रामप्रसाद अधिकारीका ९ वर्षिय छोरा गौरव अधिकारीलाई ठक्कर दिएको थियो । घाईते बालकलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा साँझ ५.४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक कमल १ बस्ने २६ वर्षिय बिनोद चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago