फायरफक्स, गुगल क्रोम, माइक्रोसफ्ट एज, सफारी र ओपेराले अहिले वेब ब्राउजरको काम गरिरहेका छन् । तर २७ वर्ष पुरानो वेब ब्राउजर इन्टरनेट एक्स्प्लोरर बन्द हुने भएको छ । यो वेब ब्राउजर आगामी बुधबारदेखि सधैँका लागि बन्द हुने माइक्रोसफ्टले जानकारी दिएको छ।
सन् १९९० र २००० को काे दशकमा इन्टरनेटमा प्रवेश गर्न प्राय: मानिसहरू इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्थे । पछिल्लो समय विन्डोजमा अन्य ब्राउजर इन्स्टल गर्न इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्ने गरिएको थियो । विन्डोज टेनबाट भने माइक्रोसफ्ट एजले एक्स्प्लोररको स्थान लिएको थियो । इन्टरनेट एक्स्प्लोरर बन्द भएपछि यसमा चल्ने वेबसाइट र एप्लिकेसनहरू अब एजमा हेर्न सकिनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…