काठमाडौँ: देशको उत्तरपश्चिमी राज्य जाम्फाराको एक सडकमा बन्दुकधारीहरूले ४० जना यात्रुहरूलाई अपहरण गरेका छन्।
जाम्फाराका प्रहरी प्रवक्ता मुहम्मद सेहुले शनिबार साँझ जाम्फारा र छिमेकी राज्य सोकोटो जोड्ने द्रुतमार्गबाट अपहरणमा परेका ४० पीडितको पहिचान र उद्धार गर्न संयुक्त सुरक्षा अभियान जारी रहेको जानकारी दिएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पीडितहरू सोकोटोको तम्बुवाल स्थानीय सरकारी क्षेत्रको एक विवाह समारोहबाट जाम्फारा फर्कदै गर्दा एक्सप्रेसवेमा सडक अवरुद्ध गर्ने बन्दुकधारीहरूले उनीहरूलाई पछ्याएका थिए।
नाइजेरिया, सबैभन्दा जनघनत्व भएको अफ्रिकी देश हो जहाँ अपहरण, लुटपाट र चरमपन्थी हमलाहरू सहित असुरक्षाका घटनाहरूको शृङ्खलाबाट समस्याग्रस्त छ। रासस
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…