काठमाडौँ- महानगरको १, २ र ३ वडाको ११२० मत गणना सक्दा स्वतन्त्र उम्मेदवार बालेन शाह ४०२ मतका अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३१९ मत पाएका छन्।
कांग्रेसकी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् भने राप्रपाका मदनदास श्रेष्ठले ५३ तथा विवेकशील साझाकी समीक्षा बास्कोटाले १३ मत पाएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल राष्ट्रिय सभागृहमा यो परिणाम सार्वजनिक गरेको हो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…