पाल्पा, ३१ बैशाख । रम्भा गाउँपालिका ५ ताहुमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । वडा अध्यक्ष पदमा १ हजार १८६ मत ल्याएर खुमकान्त बस्याल बिजयी हुनुभएको छ । नेपाली कांग्रेसका बिष्णु बहादुर काम्मुले ७७० मत ल्याउनुभएको छ । पालिकाको वडा नम्बर ५ बाट जम्मा खसेको १ हजार ९२२ मत मध्ये नेकपा एमालेका बिष्णु प्रसाद भण्डारीले ९६५ मत ल्याएर अग्रता कायम गर्नुभएकाे छ ।
यस्तै गठबन्धनका दुर्गा प्रसाद अधिकारीलेले ९१४ मत ल्याएर पछ्याउँदै जानु भएकाे छ । उपाध्यक्षमा एमालेकी राधा कुमारी श्रेष्ठको ११५९ र नेपाली कांग्रेसका बिष्णु थापा लाई ७८९ मत प्राप्त भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…