धनगढी – डोटीको पूर्वीचौकी गाउँपालिका वडा नंं. १ खिरसैनमा नेपाली कांग्रेसको वडाध्यक्षसहित प्यानल विजयी भएको छ।
अध्यक्षमा अकंबहादुर खड्का, दलित महिला सदस्य खिनादेवी लुहार, महिला वडा सदस्यमा पारुदेवी श्रीमाल, वडा सदस्यमा वीरबहादुर खड्का, वडा सदस्यमा सरस्वतीदेवी साउँदको सिंगो प्यानल विजयी भएको छ।
उनले प्रतिपक्ष नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार कैलाश खड्कालाई ३४८ मतान्तर ले पराजित गर्दै विजयी सुरुवा गरेका हुन्।
पूर्वीचौकी गाउँपालिकामा अरु वडाहरुको मत गणना जारी छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…