एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेकी गीताकुमारी अधिकारीको अग्रता जारी छ । ८०० मत गन्दा उनले ३८० मत पाएकी छन् । एमालेविरुद्ध बनेको राप्रपा, कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार राप्रपाका राम थापाले ३६१ मत ल्याएका छन् ।
यस्तै, उपप्रमुखमा भने कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले ३५८मतसहित अग्रस्थानमा छिन् । उनलाई एमालेकी अम्बिका खनालले ३ सय ४० मतसहित पछ्याइरहेकी छिन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…