काठमाडौँ: सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर १ घोर्थलीको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार आङदोर्जे शेर्पाले ४ सय १५ मत ल्याएर निर्वाचित भएका छन् ।
शेर्पाका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २ सय २७ मत ल्याएका छन् । उक्त वडामा ९ सय २७ मतदाता रहेका थिए । यसअघि पनि उक्त वडामा कांग्रेसका कामी शेर्पाले ४ सय मत ल्याएर विजयी भएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…