काठमाडौँ: स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । अधिकांशमा विभिन्न पार्टीका उम्मेदवार अगाडि छन् ।
तर, काठमाडौँ महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन्द्र) अग्र स्थानमा छन् । उनलाई कांग्रेस र एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
काठमाडौँमा मात्रै होइन अन्य दुई पालिकामा समेत स्वतन्त्र उम्मेदवार दलका उम्मेदवार भन्दा अगाडि छन् । जनकपुरमा मनोजकुमा साहले लिड गरिरहेका छन् । उनलाई पनि एमाले उम्मेदवारले पछ्याइरहेका छन् ।
त्यस्तै धुलिखेलमा पनि स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…