विराटनगरमा कांग्रेसको प्रारम्भिक अग्रता लिएको छ ।

विराटनगर – विराटनगर महानगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

विराटनगरको आर्दश माविमा जारी सुरुवाती ७ सय मतणनामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २ सय ६९ मत पाएका छन्। त्यसैगरि, नेकपा एमालेका उम्मेदवार सागर थापाले १ सय ८१ मत पाएका छन्।

जसपा बाट अलग्गिदै स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादवले ७० मत पाएका छन्। त्यसैगरि, उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा कार्कीले २ सय २६ मत पाएकी छिन्। त्यसैगरि, गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले १ सय ५२ मत पाएको बताइएको छ। हाल महानगरको १९ वटा वडा मध्ये ६ वटा वडाको मतगणना भइरहेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago