चितवन: भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानदेखि सुरू हुने भएको छ । शुक्रबार मध्यरातमा सकिएको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो ।
२९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रको सी ब्लकमा ल्याएर मुख्य निर्वाचन अधिकृतको जिम्मा लगाइएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…