अर्घाखाँची: छ स्थानीय तहमध्ये शितगंगा नगरपालिका बाहेक ५ पालिकाको मतगणना सुरु भएको छ । सन्धिखर्क नगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
वडा नम्बर १ को ५ सय मत गणना गर्दा एमालेबाट सन्धिखर्क नगरपालिका प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले २ सय ६१, ५ दलीय गठबन्धनबाट कांग्रेसकी उम्मेदवार शान्ता भण्डारीले २ सय २८ मत ल्याएकी छिन् ।
उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले २ सय ४९ र गठबन्धनका माओवादीका उम्मेदवार राजेन्द्र भुसालले २ सय ३४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…