सांकेतिक फाइल फोटो
सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
टिपरमा चालकसहित २८ जना सवार थिए । बेहुला-बेहुली भने अर्कै गाडीमा रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी गम्भीर भएका ६ जनामध्ये दुईकाे उपचारकै क्रममा मृत्यु भएकाे हाे । प्रहरीका अनुसार बाँकी चार जनाकाे अवस्था अझै गम्भीर रहेकाे छ। १० जना घाइतेकाे सामान्य उपचारपछि डिस्चार्ज भएकाे छ भने अन्यकाे विभिन्न स्थानका अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…