अन्तर बिद्यालय नृत्य प्रतियोगिता आयोजना हुदै !

राज भट्टराई, काठमाडौ: प्राइमरी कक्षाका बिद्यार्थिहरुको सहभागिता बढाउने उदेस्यले पौष २ गते अन्तरविद्यालय नृत्य प्रतियोगिता १४ बिद्यालयलाई सहभागि गराउँदै पिक प्वाइट पब्लिक स्कुल कपन काठमाडौले आयोजना गर्ने भएको छ।

बिगत समयमा भइराखेका प्रतियोगिता हरुमा बिद्यालय स्तरिय कार्यक्रममा निम्न माध्यमिक तथा माध्यमिक विद्यालय का विद्यार्थी हरुको सहभागिता हुदा साना विद्यार्थीहरु सहभागिता मा मात्र सिमित भएकोले साना बिद्यार्थीहरु लाई प्रतिस्पर्धा मा प्रोत्साहन गर्ने गरि SAAT अन्तरगतका विद्यालयका विद्यार्थीहरुको सहभागिता मुलक नृत्य कार्यक्रम हुने छ। यस प्रतियोगिता कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहने छ।

काठमाडौको उत्तरिक्षेत्रलाई समेटेर यसरी विभिन्न कार्यक्रम गर्दैगरेको SAAT ले यो कार्यक्रमले विद्यार्थीहरुलाई आत्मबिश्वास बढाउँदै प्रतिस्पर्धाको भाबना अभिवृद्धि गर्नेकुरा जानाकारी गराउँदै यो कार्यक्रमको उदेस्यमाथि SAAT का अध्यक्ष विनय श्रेष्ठले जनाएका छन् ।

यसरी संचालन हुने कार्यक्रममा सहभागी विद्यालय हरुमा क्रमश: पिक पोइन्ट एकेडेमी , पिक पोइन्ट पब्लिक स्कुल , ब्रेन ल्याण्ड एकेडेमी, सामतेन मेमोरियल एजुकेसन एकेडेमि, गोल्डेन गार्डेन इन्टरनेसनल एकेडेमी, युनिभर्सल हाइएर सेकेन्डरी स्कुल, विनायक सेकेन्डरी स्कुल, साइपल एकेडेमी, NOB स्कुल, सेन्ट जर्ज इन्टरनेसनल स्कुल, सेन्ट जोनस् स्कुल, ब्रुकलिन स्कुल, सिरिष्टी स्कुल को साथै अमरदिप सेकेन्डरी स्कुल रहेका छन्।

Kamal Panthi

Share
Published by
Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago