झापा । चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाका केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नं का उम्मेदवार राजेन्द्र लिङ्देनलाई मत माग्न झापा आउने भएकी छन्।
लिङ्देनको चुनावी क्षेत्र झापा क्षेत्र नं ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने बृहत चुनावी आमसभालाई कोइरालाले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।
उनले अस्तिदेखि नै राप्रपाको लागि मत माग्दै आएकी छन् । एमालेसँग चुनावी तालमेल गर्दै लिङ्देन प्रतिनिधिसभा उम्मेदवारको रूपमा चुनावी मैदानमा रहेका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…