जापान: नवलपरासी समाज जापानको दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रम यही जुलाई १३ तारिक जापानको टोकियोमा सम्पन्न भएकोछ । समाजको दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रममा समाजका अध्यक्ष गोपाल कंडेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथी दोस्रो अधिबेशन का निर्वाचन सम्योजक तथा समाजका सल्लाहाकार यादब केसी रहनु भएको थियो । कार्यक्रममा समाजका सचिब ॠषि पौडेल ले स्वागत मन्तब्बेय बाट सबैलाई स्वागत गर्दै संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष गोपाल कण्डेल ले आफ्नो कार्यालय कालमा सहयोग गर्ने कार्यसमितीका सबै लाई अनी दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालको कार्यसमिती बिघटन भएको घोषणा गर्दै नयाँ बन्ने कार्यसमिती लाई शुभकामना ब्यक्त गर्नु भयो ।
नयाँ कार्यसमिती निर्वाचन प्रक्रिया मा निर्वाचन सम्योजक यादब केसी ले निर्वाचन मा सम्पूर्ण उपस्थित हुनु भएका सदस्य हरुलाई उमेद्धवारी मनोनय दर्ता गर्न अनुरोध गर्दै दर्ता गर्नु भएका सबै नयाँ कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गर्नु भयो । नब निर्वाचित कार्यसमिती मा अध्यक्ष मा हरी सापकोटा, वरिष्ठ उपाध्यक्षमा बासु बस्ताकोटी, उपाध्यक्षमा दुर्गा सुबेदी, कमल काफ्ले, माहासचिबमा ॠषि पौडेल, कोषाध्यक्षमा सुनिल सापकोटा, सचिबमा माधबि खड्का, सह-सचिब श्याम कण्डेल, सदस्य हरुमा नेत्र शर्मा, सुनिता कण्डेल, नीतु आले, अमित कण्डेल निर्बाचित हुनु भएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…