इटहरी- इटहरी वडा नं. ६ र ९ को बीच एकता टोलमा आज बिहान चितुवा प्रवेश गरेपछि गाउँले त्रसित भएका छन्।
बाक्लो वस्ती रहेको टोलमा प्रवेश गरेकाले गर्दा चितुवाले आक्रमण गर्न सक्ने भएपछि स्थानीय त्रसित भएका हुन्। स्थानीय प्रहरीले सर्वसाधारणलाई घर बाहिर ननिस्किन माइकिङ् गरि रहेको छ।
बिहान ५ बजे सो टोलमा देखा परेको चितुवा नियन्त्रण लिने प्रयास भइरहेको छ। चितुवा नियन्त्रणमा लिनका लागि कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट प्राविधिक टोली उपकरणसहित खटिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…