स्याङ्जा जिप दुर्घटना १४ जनाको मृत्यु कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाली कांग्रेसले स्याङ्जा जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसका कार्यवहाक मुख्यसचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

यस्तै का.वा. मुख्यसचिव पराजुलीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन्।

स्याङ्जाको वालिङमा शुक्रबार मतदाता बोकेको जिप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो। प्रधानमन्त्री देउवाले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

साथै सभापति देउवाले घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago