विश्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देनी र झलनाथ खनालले कहाँ गरे मतदान ?

झापा,  सर्वसाधारणसंगै राजनीतिक दलका नेताहरुले स्थानीय तहको लागि मतदान गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका –९ को कविशिरोमणी मावि मतदान केन्द्रबाट आज बिहान ८.३५ बजे मतदान गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिवारी १ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उता पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालयमा रहको मतदान स्थलमा मतदान गरेका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago