राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा पर्वतमा मतदान

२०७९, ३० बैशाख शुक्रबार ०८:१८

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि `´ केन्द्रबाट मतदान गरेका छन्। उनले पशुपति केन्द्रबाट बिहान ७:३० बजे मतदान गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडि आफ्नो गाउँ पुगेका थिए।
सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु